उनले सिंहदरबार जलाउने वा जल्दा उत्सव मनाउने प्रवृत्तिबाट आएका शक्तिहरू समेत लोकतान्त्रिक प्रतिस्पर्धामार्फत त्यहीँ सिंहदरबारमा पुग्न खोज्नु आफैँमा सकारात्मक सङ्केत भएको उल्लेख गरेका हुन् । ...
उनले भने, ‘१०औँ राष्ट्रिय महाधिवेशनले आगामी नेतृत्वका लागि ओलीलाई नै सर्वसम्मत चयन गर्नेछ ।’ यही मंसिर १०–१२ गतेसम्म एमालेको १० औं महाधिवेशन चितवनमा हुँदैछ ।