प्रदर्शनी

सफ्टवेरिका कलेजमा आइओटी प्रदर्शनी सम्पन्न, पाँच हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । सफ्टवेरिका कलेजको आयोजनामा चार दिने आइओटी प्रदर्शनी सम्पन्न भएको छ । कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा विद्यार्थीहरुले तयार पारेका विभिन्न प्रोजेक्टको आईओटीमा प्रदर्शन...