उनले आफ्नो पार्टी अहिले नयाँ सिराबाट अगाडि बढ्न खोजिरहेको र सदन, सडक तथा सरकारका सबै मोर्चाबाट संघर्ष गर्ने मुडमा रहेको उल्लेख गर्दै नयाँ आवश्यकतासँग लड्न सक्ने बनाउन एउटा विशाल आईटी...