प्रकाश राईको मृत्यु

५ दिनअघि ‘मिस्टर काठमाडौं’ जितेका प्रकाश राईको मृत्यु

काठमाडौं। ५ दिनअघि ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु भएको छ। ४५ वर्षीय राईलाई बुधबार बिहानै हृदयघात भएको चाल पाएपछि ग्रान्डी पुर्‍याइएको थियो। ...