कास्की । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समस्या चाँडै नै हल हुने बताएका छन् । निर्माणाधिन विमानस्थलमा उडानका लागि अवरोधका रुपमा रहेको रिठ्ठेपानी डाँडा कटानलाई निरन्तरता दिन...