काठमाडौँ । प्रतिपक्ष दल निकटका विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयको रेक्टर प्राडा खड्ग केसीको कार्यकक्ष अगाडि ढोकामा धर्नमा बसेका छन् । १० बजेट माग राखेर मंगलबार रातिदेखि धर्नमा बसेका हुन् ।