काठमाडौं । सर्वोच्च अदालत तथा मातहतका अदालतले एक वर्षमा ५०.३६ प्रतिशत मुद्दा फर्छ्यौट गरेका छन् । सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमध्ये मुद्दा फर्छ्यौटमा उच्च अदालतको दर अब्बल रहँदा...