वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा रहने मुख्य न्यायाधिवक्ताले नियुक्त भएको एक वर्ष पनि नपुग्दै पदबाट...