निजामति

राज्य व्यवस्था समितिबाट पारित निजामति विधेयकप्रति जताततै विराेध, निजामती कर्मचारी संयन्त्र ध्वस्त पार्ने ऐन ल्याउन खाेजिएकाे आराेप

काठमाडाैं । आधिकारिक ट्रेड युनियनले निजामती कर्मचारीहरुसँग सम्बन्धित विषयमा आफूहरुसँग छलफल तथा परामर्श नगरी सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतको नाममा पारित गरेको...