काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्रीसमेत रहेका 'राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति' का आन्दोलन परिचालन समिति प्रमुख धवल शम्शेर राणा उपचारका लागि भारत जाने भएका छन्। ...