धनगढी

धनगढीलाई हराउँदै ललितपुरले जित्यो नेपाल सुपर लिगको उपाधि

काठमाडौं । नेपाल सुपर लिगको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो ।

ताजा समाचार