देवकुमार नेपाली

सहकारीको बचत ठगी आरोपमा पक्राउ परेका देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

शुक्रवार नयाँदिल्लीबाट पक्राउ परेका नेपालीलाई आइतबार बागलुङ लगिएको थियो। बागलुङ प्रहरीले उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएकोमा बयानपछि आज थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको हो। ...

ताजा समाचार