काठमाडाैँ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलमा पसेर गर्न खोजेको उद्धार प्रयास अझै सफल हुन सकेको छैन। रास्वपाका सांसद श्रीराम न्यौपानेले गएराति करिब ३ बजे टनेलमा ‘क्राउन ब्लास्ट’ (माथिल्लो भागमा...