तीन शिक्षक

दुईजना विद्यार्थीलाई पढाउन तीन शिक्षक

सिमकोट । हुम्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका–५ यारीगाउँस्थित अरनिको प्राथमिक विद्यालयमा दुई विद्यार्थी र तीन शिक्षक छन्। ...