काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशी बाढीका कारण सम्पर्कविहीनहरूको परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमुना उपलब्ध गराउन आग्रह गरेको छ । ...