ठूला सवारी सञ्चालनमा रोक

नारायणघाटदेखि काठमाडौंसम्म ट्रेलर लगायतका ठूला सवारी सञ्चालनमा रोक

काठमाडौँ । यातायात व्यवस्था विभागले चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको छ। ...

ताजा समाचार