ट्राफिक प्रहरी

ट्राफिक प्रहरीद्वारा २ सय ३५ चालक तथा सहचालकलाई प्रशिक्षण

काठमाडौं । ट्राफिक प्रहरीले आसन्न चाडपर्वमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न दुई सय ३५ चालक तथा सहचालकलाई प्रशिक्षण दिएको छ । ट्राफिक प्रहरी वृत्त नयाँबसपार्क, सामुदायिक प्रहरी केन्द्र गोँगबुको आयोजना...