जितेन्द्रनारायण देव

कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश

काठमाडौं । कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश गरेका छन् । एमाले पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले उनलाई पार्टी प्रवेश गराएका छन् । ...