काठमाडौँ । काठमाडौं महानगरपालिकाले जलन (आगलागी तथा पोलिएका) को बिरामीलाई २ लाख रूपैयाँसम्मको नि:शुल्क उपचार सेवा उपलब्ध गराउने भएको छ। ...