गुरु कामतको निधन

शास्त्रीय सङ्गीतका  गुरु  कामतको निधन

काठमाडौं । संगीत गुरु गुरुदेव कामतको निधन भएको छ । सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे निधन भएको उनका छोरा समीर कामतले जानकारी दिए । ...