कालापानी #बजेट

'लिम्पियाधुरा, लिपुलेक क्षेत्र समेटेर सरकारले नक्सा जारी गर्‍यो तर नीति कार्यक्रम र बजेटमा ती भूभाग नै बिर्सियो'

दार्चुलाको व्यास क्षेत्रमा पर्ने कुटी, नाभी, गुञ्जी र कालापानीलाई समेटेर नेपालले यही जेठ ७ गते नक्सा सार्वजनिक गर्‍यो । त्यसको एक हप्तापछि आएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटले नेपालका...

ताजा समाचार