काठमाडौं । काठमाडौं उपत्यकामा आज यस वर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ । आज बिहान पौने आठ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ । यसअघि...