अर्कोतर्फ, पार्टीभित्रको आन्तरिक विवादका कारण पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने आगामी मंसिरमा महाधिवेशन गर्ने गरी समानान्तर गतिविधि अगाडि बढाएको छ। देउवा पक्षका नेता प्रकाशशरण महतका अनुसार दसैँअगाडिसम्ममा वडा अधिवेशन सम्पन्न...