कर्णाली प्रदेश

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं। कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। नेकपा एमालेले आफ्ना सांसदहरुलाई विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको भएपनि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। ...