काठमाडौँ । जापानमा हुने २० औं एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीको विदाई गरिएको छ। शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कराते टोलीको बिदाइ गरेका हुन्। ...