कमल_थापा

प्रधानमन्त्रीको ध्यान भारतसँगको सम्बन्ध सुधार्नेभन्दा बिगार्नेतर्फ गयो : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालका प्रधानमन्त्रीस्तरबाट उट्पट्याङ, अपुष्ट र अप्रमाणित कुरा आउनु अनुपयुक्त भएको बताएका छन्। प्रधानमन्त्री केपी ओलीले सोमबारको एक कार्यक्रममा भारतले नक्कली अयोध्या खडा...