ओलीले केवल सक्रियता मात्रै नभई कार्यक्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए। स्पष्ट योजना बनाएर प्राथमिकतापूर्वक काम गर्नुपर्ने उल्लेख गर्दै उनले बिनायोजना एकैपटक धेरै काममा हात हाल्दा अपेक्षाअनुसार नतिजा नआउने बताए। ...