काठमाडाैं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले तेजाव छ्याप्नेविरुद्ध दण्ड–सजायको लागि कडा कानुन बनाउन सरकारलाई निर्देशन दिएको छ । तेजावपीडितसँग सोमबार छलफल गरेपछि समितिले दण्ड–सजायलाई समयसापेक्ष परिमार्जन गर्न आवश्यक देखिएको...