बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै एमाले उपमहासचिव लेखराज भट्टले चार महिना लामो अध्ययन र छलफलपछि कार्यदलले तयार पारेको प्रतिवेदन बैठकले सर्वसम्मतिले स्वीकार गरेको जानकारी दिए। उनका अनुसार उक्त प्रतिवेदनमा नेतृत्व सम्बन्धी...