एमाले अध्यक्ष ओली

विनाअनुशासन खेलकुद सम्भव छैन, सिंगो ब्रह्माण्ड नै अनुशासनमा बाँधिएको छ: एमाले अध्यक्ष ओली

नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले खेल भावनालाई अझ फराकिलो बनाउन र सम्पूर्ण खेलाडीहरूलाई सदैव कडा अनुशासनमा बाँधिन विशेष आग्रह गरे। ...

ताजा समाचार

धेरै पढिएको