ईपीएल

ईपीएलको फाइनलमा आज चितवन र पोखरा भिड्दै, विजेताले ५० लाख रूपैयाँ प्राप्त गर्ने

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणको फाइनल आज हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे सुरु हुने फाइनलमा पोखरा राइनोज र चितवन टाइगर्स भिड्दैछन् । ...

ताजा समाचार