ईद

नेपालमा ईद भोलि

आयोगका कार्यबाहक अध्यक्ष महम्मदीन अलीका अनुसार बिहीबार नेपालमा चन्द्रमा नदेखिएकाले शनिबार इद मनाउने निर्णय गरिएको हो। आयोगले शनिबार नै इद परेकाले सरकारसमक्ष सार्वजनिक विदाको प्रस्ताव नगर्ने जनाएको छ। ...

धेरै पढिएको