ईक्यान

गैरकानुनी गतिविधि गर्ने भारतीय शैक्षिक संस्थालाई कार्वाही गर्न ईक्यानको माग

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ  (ईक्यान)ले भारतीय शैक्षिक संस्थाहरुले सामाजिक सञ्जालमार्फत, अनौपचारिक वा व्यक्तिगत सम्पर्कका आधारमा गैरकानुनी रुपले विद्यार्थी भर्ना लिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । ईक्यानका अध्यक्ष प्रकाश...