आपत्ति

मतगणना स्थलमा ताला लगाएको भन्दै रमेश बिष्टको आपत्ति

काठमाडौँ । सिनामंगलस्थित नेपाल पत्रकार महासंघको मतगणना स्थलमा ताला लगाइएको भनेर अध्यक्षका प्रत्यासी रमेश बिष्टले आपत्ति जनाएका छन् । ...