काठमाडौँ । मधेश प्रदेशमा अवैध रूपमा अस्पतालहरु खुल्ने विगविगी रहेको पाइएको छ। विशेषगरी दर्ता नगरी आफूखुसी निजी क्षेत्रबाट अस्पतालहरु खुल्दा त्यहाँको स्वास्थ्य सेवा नै गुणस्तरहीन हुने गरेको देखिएको छ। ...