अभिभावक दिवस

भानुभक्त मेमोरियल विद्यालयको अभिभावक दिवस सम्पन्न

काठमाडौँ । आदिकवि भानुभक्तका नाममा स्थापित काठमाडौंको पानीपोखरी स्थित भानुभक्त मेमोरियल विद्यालयले एक कार्यक्रम गरी अभिभावक दिवस सम्पन्न गरेको छ । ...