अख्तियार #भ्रष्टाचार

राजश्व अपचलन अभियोगमा विद्युत प्राधिकरणका आठ कर्मचारीविरुद्ध मुद्दा, २० लाख बिगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत बर्दिबास उपवितरण केन्द्रमा कार्यरत तत्कालीन इञ्चार्ज सञ्जीव शर्मासहित आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । ...

ताजा समाचार