ललितपुर

ललितपुरको काल्चेमा सडक भत्किएपछि कान्ति लोकपथ बन्द

ललितपुर । कान्ति लोकपथ बन्द भएको छ। मर्मतका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि कान्ति लोकपथ बन्द गरिएको हो। कान्ति लोकपथ ​विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले अर्को सूचना नभएसम्म यो सडक बन्द...