आज रातिबाट काठमाडौंमा के–के गर्न निषेध ? हेर्नुहोस् १७ बुँदे निषेधाज्ञा

आज रातिबाट काठमाडौंमा के–के गर्न निषेध ? हेर्नुहोस् १७ बुँदे निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस कोभिड-१९ को संक्रमण तीव्ररूपमा बढ्दै गएपछि स्थानीय प्रशासनले आज राति १२ बजेबाट लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।

अत्यावश्यक वस्तु तथा सेवाबाहेक अन्य सबै पेशा तथा व्यवसाय बन्द गर्न र घरबाट बाहिर निस्किन निषेध गरिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलवार साँझ बसेको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

उपत्यकामा मंगलवार मात्र २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

के गर्न पाइने, के नपाइने ?