काठमाडौं । बाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षका लागि आवेदन आह्वान गरेको छ ।
मन्त्रालयको पदपूर्ति समितिले मंगलवार गोरखापत्रमा सूचना प्रकाशित गरी २१ दिनभित्र गोप्य शिलबन्दी आवेदन दिन आह्वान गरेको हो ।
के-के चाहिन्छ योग्यता ? (हेर्नुहोस्, सूचना)