पुलमा आवागमन बार

पुलमा आवागमन बार

भेरी : भेरी नगरपालिका–१ कालेगाउँ र रुकुम पश्चिम चौरजहारी नगरपालिकाको गोईरी जोडने भेरी नदीको पुलमा आवागमन बन्द गर्न लगाएको बार । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन आवत जावत बन्द गर्न बारको व्यवस्था गरिएको छ ।

लकडाउनको समय लम्बिदै जादा स्थानिय आफै सचेत हुदै पुलमा बार लगाइएको हो । अहिले स्थानियहरू आफै सजक भएका छन् । गाँउ भन्दा बाहिरका व्याक्ति आए त्यसको निगरानी गर्ने, कोरोनाको जोखिमको बारेमा अवगत गराउने लगायतको कार्य गर्न थालिए्रको छ । अत्यावश्यक काम बाहेकका मानिसलाइ गाउँ प्रवेश निषेध गर्नका लागी बार लगाइएको बताइएके छ।