राप्रपा पदाधिकारीको बैठक: आन्दोलनको खाका पारित

राप्रपा पदाधिकारीको बैठक: आन्दोलनको खाका पारित

काठमाडौं। राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा नेपालको पदाधिकारी बैठक सम्पन्न भएको छ। 

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले भोलि चैत १२ गते बस्ने आन्दोलन मूल समितिको बैठकमा पेश हुने कार्यक्रम र कार्ययोजनाको मस्यौदा पारित गरेको छ।

उनका अनुसार आन्दोलन मूल समितिको बैठक मंगलबार बिहान ११ः०० बजे धुम्बाराहीस्थित एसआर ब्याङ्क्वेछमा बस्नेछ।