टुँडिखेलको प्रजातन्त्र दिवस तस्वीरमा

टुँडिखेलको प्रजातन्त्र दिवस तस्वीरमा

काठमाडौं : १०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । काठमाडौंको टुँडिखेलमा पनि विविधकार्यक्रमका साथ दिवस मनाइएको छ ।

सैनिक मञ्च टुँडिखेलमा बुधवार विहान आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा लगायतको सहभागीता थियो ।सो अवसरमा सेनाको हेलिकोप्टरबाट पुष्प वर्षा गर्नुका साथै विभिन्न सांस्कृतिक प्रस्तुति देखाइएको थियो । हेरौं कार्यक्रमका केही तस्वीरहरूः