त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

काठमाडौँ — नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा आज भेलुकी आगलागी भएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको एयरपोर्ट टर्मिनल कार्यालयले बताएको छ । एयरपोर्टको दमकलले आगलागी नियन्त्रणमा लिइसकेको छ । थप विवरण आउन बाँकी। थप विवरण आउन बाँकी।