मोरङको बखरीमा भेटियो युवतीको शव,बिभत्स हत्या गरीएके आशंका

मोरङको बखरीमा भेटियो युवतीको शव,बिभत्स हत्या गरीएके आशंका

विराटनगर : मोरङको विराटनगर १२ बखरीमा एक महिलाको शव भेटिएको छ ।

घाँटी काटेको र सलले बेरेको अवस्थामा अन्दाजी २५ वर्षकी युवतीको शव उखुबारीमा भेटिएको हो । उक्त शवको पहिचान नखुलेको र अनुसन्धान जारी रहेको मोरङका एसपी विश्व अधिकारीले जानकारी दिएका छन् ।