किन बोलायो काँग्रेसले हतार हतार संसदीय दलको बैठक ?

किन बोलायो काँग्रेसले हतार हतार संसदीय दलको बैठक ?

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

प्रधानमन्त्री केपी ओलीले निले विश्वासको मतका सन्दर्भमा छलफल गर्ने काँग्रेसले शनिबारका लागि संसदीय दलको बैठक बोलाइएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाडले जानकारी दिए ।

​बानेश्वरस्थित ल्होत्से हलमा शनिबार दिउँसो २ बजे  बैठक बस्नेछ भने ओली लिने विश्वासको मत विफल पार्ने रणनीति बनाउने बताइएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते  दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाएका छन् ।

छुटाउनुभयो कि ?