खेलकुद

एसिया कपका लागि नेपाली टिमको बिदाइ, सन्दीप गएनन्

काठमाडौं । पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसिया कपमा लागि नेपाली टिमलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रममाझ नेपाली टिमको बिदाइ गरेको हो ।

ताजा समाचार