खेलकुद

साफ च्याम्पियनसिपमा आज नेपाल-भारत भिड्दै

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ सुरु...