काठमाडौं : १३ औं साग अन्तर्गत उसुतर्फ थाउलुको नानछ्वन अलराउण्डमा नेपालकी नीमा घर्तिमगरले स्वर्ण जितेकी छिन् ।उनले १८.९१ अंक प्राप्त गर्दै स्वर्ण पदक जितेकी हुन् । यससँगै नेपाले जारी सागमा...
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत फुटबलमा बुधबार दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । खेल साँझ ५ बजेपछि दशरथ रंगशालामा सुरु...
काठमाण्डौ : १३औँ दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत टेनिसको टिम इभेन्टतर्फको दुवै स्वर्ण पदक भारतले जितेको छ । बुधबार भएको पुरुषतर्फको फाइनलमा भारतले पाकिस्तानलाई २–०...
काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद ९साग० अन्र्तगत करातेको महिला टिम फाइटमा पाकिस्तानले स्वर्ण जितेको छ। सातदोबाटोमा बुधबार भएको करातेको महिला टिम फाइटमा बंगलादेशलाई पराजित...
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत उसुतर्फ दीपक हमालले स्वर्ण पदक जितेका छन् । उसुको दोस्रो दिन दीपकले थाउलोको नानछ्वान अलराउन्ड स्वर्ण...
काठमाण्डौ : १३ औं दक्षिण एसियाली खेलकुद साग अन्र्तगत कराँतेतर्फ अनुपमा मगरले स्वर्ण पदक जितेकी छन् । बुधबार ६८ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले...
काठमाडौं : १३ औं साग खेल अन्तर्गत उसुको थाउलु तर्फको थाइची छ्वान अलराउण्ड प्रतियोगितमा अंक दिन निर्णायकहरुले विभेद गरेकोभन्दै भारतीय र नेपाली टोलीले विरोध गरेका...
काठमाडौं : १३औं साग अन्तर्गत पुरुष फुुटबलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले हराएको छ । करिव ५ वर्षपछि दशरथ रंगशालामा फुटबल खेलेको नेपालले भुटानमाथि सहज...
काठमाडौं : १३ औं दक्षिण एसियालि खेलकुद प्रतियोगीता ९साग०अन्तर्गत पुरुष क्रिकेटमा नेपाल श्रीलंका यू २३ संग ६ विकेटले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाण्डौ : काठमाण्डौमा जारी १३औँ दक्षिण एशियाली खेलकूद ९साग० अन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले आज स्वर्णपदक हात पारेकी छन् । त्रिपुरेश्वरस्थित...
काठमाडौं : नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद ९साग० प्रतियोगिता अन्र्तगत करातेमा अर्को स्वर्ण पदक जितेको छ । नविन रसाइलीले ६७ केजीमा स्वर्ण पदक जितेका...
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरूष फुटबलतर्फ आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने खेल दिउँसो १ बजेपछी...
काठमाडौं : बार्सिलोना र अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले छैटौँ पटक बालोन डी ओर जितदै नयां कीर्तिमान भनाएका छन् । उनले चिर प्रतिदोन्धी रोनाल्डोलाई उछिनेर...