खेलकुद

युरोकपमा स्लोभाकियामाथि युक्रेनको कमब्याक जित

युक्रेनले जारी युरोकपमा स्लोभाकियालाई पराजित गरेको छ। शुक्रबार सम्पन्न खेलमा युक्रेनले स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गरेको हो। ...